दफा ३१
काम, कर्तव्य, अधिकार र जिम्मेवारी
लेखा उत्तरदायी अधिकृत, जिम्मेवार अधिकृत, विभागीय प्रमुख, कार्यालय प्रमुख तथा लेखा अधिकृत एवं जिन्सीमा काम गर्ने अधिकारीको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी तोकिए बमोजिम हुनेछ ।